Posted by: KhateyNepali May 11, 2020
दिज मोरोन्स आर गूद फोर द प्राइस्लेस कमिक रिलिफ दे प्रोभाइद
Login in to Rate this Post:     0       ?        
यो स्वास्नीको कमाइ खायो भन्नेहरु जस्तो खाते पाखे कोइ हुदैन | अमेरिकामा आएर इकुवल राइट्सको देशमा असाइलम फाइल गर्नु सम्म गरेर स्वास्नीको कमाइ खायो भन्नेहरु चाही नेपालको गाउँमा गएर मेंस्त्रुवल हट बनाएर आफ्ना आमा, दिदिबहिनि , छोरि हरुलाई तल्लो स्तरको मानिस भनेर बसे हुन्छ | अहिलेको जमानामा स्वास्नी ले बढी बनावोस या लोग्नेले त्येस्मा कसैले टाउको दुखाउनु पर्ने बिषय होइन जस्तो लाग्छ तर आफु खाते परियो के थाहा हुनु भन्दा भनाउदा ठुला बडाहरुका बिचार ?
Read Full Discussion Thread for this article