Posted by: Bennedict May 11, 2020
दिज मोरोन्स आर गूद फोर द प्राइस्लेस कमिक रिलिफ दे प्रोभाइद
Login in to Rate this Post:     1       ?         Liked by
खाते नेपाली जि,
तपाईं ले जसरी सबै memberहरुलाई एउटै बर्गमा राख्ने महाभुल गर्नु हुँदैछ तेस्को म आपत जनाउदैछु। अन्डर्वेयरजी को भाको नभाको छाडा कथा र अनुभवहरुको credibility त अर्को कुनै topic होला हो। त्यो गर्दै गरौला। अन्ड्र्वेयर classy खाते होस् कि unclassy यो कुनै सरोकार को बिषय भएन। तर, यहाँ चै big तर को कुरा के छ भने तपाईंले हामी जस जस ले अन्डिको "नपुन्ग्सक्ता को अश्लील खेल" को कच्चा चिट्ठा बुझेका, flash out गर्ने हरुलाई "एक थोपाको पनि क्लास नभएको उल्लु खाते बर्गमा पर्छन भनेर stereotype गर्दैहुन्छ नि त्यो चै नगरम त हजुर। तपाईं ले बर्शौ देखी अन्डी महाशयको लेखाइ पढ्ने घमन्ड भाको मान्छेले कुन मेम्बरको accent कस्तो छ कुन मेम्बरको speech कस्तो छ भन्ने नथपाएची के को आफुलाई सिनियर member को खादा ओढी मक्ख पर्दै बस्नु हुन्छ?? गए हुन्छ नेपाली पढ्न स्कुल कलेज हो। तेती बुझ्ने नि तपाईंमा ल्याकत छैन? कि तपाईं slc पनि पास नगरेको "रिशी धमला" type को कुनै बिशेष तर खाते पत्रकार हुनुहुन्छ?
दसवटा औतार बनाएर हिंड्ने हाम्लाई अन्डी जि को जस्तो फुर्सत नि छैन, patience नि छैन , न हामी कुनै फिल्म को actor परेम, साझा आएर हामी सबै troll गरी बस्छौ भन्ने तपाईंको दुई आना को सोच बदलम त हजुर। विश्वाश नलागे सान जिलाई questionसोधम त कुन id कस्को हो भनेर।
as a birodhi मेरो होश हवास गुमेको हैन कि मेरो conscience ले मार खाको हो कि यत्रा बरशौ देखी आउनेहरुलाई पनि कसरी सजिलै एउटा single मामुली मान्छेले "चिलिम ट्वाट" गर्दो रहेछ भन्ने हो र त्यो बर्गमा तपाईं नि पर्नुहुन्छ, यो त तपाईंको नाम बाट पनि valid भयो हो।
priceless comic relief दिनेमा तपाईं परेम कि हामी परेम अनी कसलाई ? सोचम, त।
Read Full Discussion Thread for this article