Posted by: underwear May 11, 2020
Login in to Rate this Post:
0
?
किन गर्ने एकाउण्ट बन्द
साझा मा आउने जाने छैन प्रबन्ध
म त हो नै गन्हाउने खाते
चलाउनु भयो - आफ्नै बुद्धि रैछ मन्द
एउटा कुरा चाहिं ठीक भन्नुभयो, मुजी Bennedict को कविता रुन्चे कथा जस्तो लाग्छ . Take care.
साझा मा आउने जाने छैन प्रबन्ध
म त हो नै गन्हाउने खाते
चलाउनु भयो - आफ्नै बुद्धि रैछ मन्द
एउटा कुरा चाहिं ठीक भन्नुभयो, मुजी Bennedict को कविता रुन्चे कथा जस्तो लाग्छ . Take care.