Posted by: KhateyNepali May 11, 2020
दिज मोरोन्स आर गूद फोर द प्राइस्लेस कमिक रिलिफ दे प्रोभाइद
Login in to Rate this Post:     1       ?         Liked by
म मुजी संसारको सबैभन्दा खाते भन्दै हिंडेको लगभग फाइब तु सिक्स येर्स भयो | अहीले साझाको केटाहरु देखेपछि लाग्यो मानौ म भन्दा बबाल खातेहरुको कमि रैनछ यो संसारमा | खाते भन्दा पनि महाखातेहरुको वैरो लागेको रहेछ साझामा | अन्दर्वेरलाइ फलो गरेको पनि धेरै भयो अरु केहि नहेरेपनि उसको कथा पढ्न रमाइलो लाग्छ | जे होस् अन्दर्वेरले दशवटा अवतार लिएर यता लेख्छ भन्ने कुरा चाहि बिश्वाश गर्दिन | जस्तै खाते भए अन्दर्वेर क्लासि खाते हो | अहिले अन्देर्वेरलाई IRS बाट पैसा लियो , स्वास्नी भन्दा कम कमायो, अन्य अवतरमा लेख्यो भन्नेहरु चाही एक थोपा नि क्लास नभएका उल्लु पाखे खाते वर्गमा पर्छन | खाते अन्देर्वेरलाइ एक दुइवटा कथा लेखो अनि तेस्को रेस्पन्स हेरेर रमाइलो गर्नु भन्दा अरु उद्द्येस्य छैन जस्तो लाग्छ | बरु बिडम्बना के छ भने अन्दर्वेरको दशवटा अवतर छ भनेर accuse गर्नेहरुले उसलाई र्याग गर्न दशवटा अवतार बनाएकाछन् | एताको कुरा बुझ्दा अन्दर्वेरलाइ बाल मतलब भएको प्रस्ट छ तर उसको बिरोधि टोलिको चाही निद हवस् उडेको प्रस्ट देखिन्छ | यताको कुराहरु पढदा येति हाँसो उठ्छ आजकल लितेरल्ली लाफ माइ आस ओफ हुन्छ | अब बिरोधि पाखे टोलिले म पनि अन्देर्वेरको अर्को अवतार भन्छ हाहा सो प्रेदिक्तेबल एण्ड रिदिकुल्सलि फनि.

इफ फोर नाथिंग एलस दिज मोरोन्स आर गूद फोर द प्राइस्लेस कमिक रिलिफ दे प्रोभाइद
Read Full Discussion Thread for this article