Posted by: logan May 10, 2020
" छ् गेडा" को न्वारान भएछ पछी
Login in to Rate this Post:     0       ?        
कोरोनाले सुख्खा बनाएको बेला एकै  चोटि तिते झरिमा छ्यास च्यास्ती चाउ उम्रिएर एक आपसमा हो हल्ला, उछिन पाछिन, हल्ला खल्ला , रिस राग, द्वेश आबेश के चै छैन |  मनुस्य हुन, जनवरकै अर्को रुप हो तेसैले यिनी हरु खान पिन र यौनाचर बाहेक अरु कुरा त्यो हो EGO पुरा गर्न के के गर्दैनन ? लाग्छ द्वैध मानसिकताले भरिएकाको जमात मात्रै साझामा झुन्डीन्छन ( म पनि तेसमध्हे एक हुँ ला ), सन्स्कार बिर्स्छ्न नयाँ सन्स्कार देखाउन्छन | यो जात्रै जात्राले भरिएको साझामा एक पात्रको भूमिका पुरा गर्दैछौ | साझामा  हल्ला बडेको बेला भैरब अर्यालको कुरा पढे पछी छोगडालाई "छ्गेडा" सुन्न पुगे पछी एक लाइन कोर्न पुगेको हुँ |

Last edited: 11-May-20 09:34 AM
Read Full Discussion Thread for this article