Posted by: Jac Koff May 10, 2020
A New Start
Login in to Rate this Post:     1       ?         Liked by
Underwear babu बौलैस कि के हो ? चिक्ने को दिमाग मा करेन्ट लागेको जस्तो छ। Bennedict अरकै मान्छे हो। म त खाते लै राम्ररी चिन्छु। म पुरानो युजर हो। त कैले Kingsway कैले Old English 800 बनाएर आउन हुने अनि मैले नि अर्कै ID बनाएर आए तैले जस्तै । यो साझा मा बेला बेलामा स्पर्श गर्न आए पनि पुरानो ID युस नगरेको धेरै भो। तोर्पे मुझी धेरै छोलेर अब मर्न मात्रै बाकी छ जस्तो छ ।
Read Full Discussion Thread for this article