Posted by: Bennedict May 10, 2020
ओपन challenge फर गनाउने (underwear)
Login in to Rate this Post:     0       ?        
थेरापिस्टको हेल्प मलाई हैन तपाईलाई छ, र यो कुरा मैले पहिले नै भनी सके। मेरो लाइन नचोरम त हजुर।
John Nash was a great man अनी उहाको जस्तो beautiful mind सँग compare गर्नु भएछ, धन्यबाद, मलाई OCD चै छ र तपाईंको नौटन्किले it's not helping हो।

अझ कती मुर्ख बनाराख्ने plan छ तपाईंको ?? साझा आउने सब नेपाली lowlife less educated बेरोज्गार, पटमुर्ख, हुन भन्ने सोच्नु भाको छ है। वाह रे दुनियाँ।
अन्डी जि कसरी आओस त, जब हजुरले उहाको मोर्चा थामी राख्नु भाको छ? ok एउटै हल छ तपाईंको मेरो समस्या को। कुनै दिन अन्डी र तपाईं एकैचोटी आउनुस् त साझामा अनी हेरुम्ला तपाईंहरुको साँढे जुधाइ। कस्ले कस्तो लेख्दो रहेछ अनी सारा साझा बासिले देख्छन हो।

"बात करता है" तपाईंकै लाइन।
Read Full Discussion Thread for this article