Posted by: Bennedict May 10, 2020
Login in to Rate this Post:
1
?
Liked by
हजुर आनन्द सर,
मैले कबिता पोस्ट गरेर सबले तारिफै तारिफ गरोस भनेर कहिले सोच्दिन, अनी तपाईंले भन्नु भाको सही लाग्यो, people are inclined to absurdity बिशेष गरेर साझामा चै।
रड्डी छ भनेर किन रड्डी भनेको होला चै लागेको थियो। अझै केही change गर्न मिल्छ कि भनेर नी।
Thank you for reading