Posted by: Bennedict May 10, 2020
A New Start
Login in to Rate this Post:     3       ?         Liked by
अन्डी जि, साझा आउने सबै तपाईंको हाइ हाइ गर्दै बस्छन त्यो सोच्नु नै तपाईं mentally retarded हुनुको सन्केत हो। मलाई यहाँ आएर कुनै fandom बनाउनु छैन हो। म सधैं आउथे, तर बोल्दैन थिए। यहाँ हजुरहरुको चर्तिकला हेर्यो गयो, तर तपाईंले पनि बिचार गर्नु पर्छ कि कहिले कुनै दिन अकस्मात् आफ्नो हाथ सर्प को गूड्मा नजावोस नत्र यही हुन्छ जुन हाल तपाईंको यो गएको २-३ दिन्मा भईराको छ। I am sorry for you ब्रदर।
Read Full Discussion Thread for this article