Posted by: Bennedict May 9, 2020
ओपन challenge फर गनाउने (underwear)
Login in to Rate this Post:     0       ?        
यहाँ सोझोकेटो मात्र हैन धेरै भए अन्डी जि को दुश्मन। म दुश्मन हैन उहाको छाडा कथा पढ्यो बिर्स्यो गर्थे, म active member नि हैन मलाई साझाको कुनै आश नि छैन,तर केही दिन देखी अन्डिजी को कुरा too much हुँदैथियो। आफ्नो तलब को धाक, अरु नेपाली जातहरुलाई होच्याएर बोल्ने, कतीआईमाईलाई jpt भन्ने।
यो सब बिद्रोह, यो नयाँ थ्रेड उहाको नाम मा हुनुको कारण उहाको पाप को घडा भरिएर होला। अब तैपनी कसैलाई उहाको fan भैरहनु छ भने it's ok , आफ्नो आफ्नो मर्जी, मलाई नै यहाँ अन्डिजिको virtual भाईहरुले के के भनिसके।
तर यत्तिका दिन बिताएची नि अन्डी राजाले कस्तो लेख्नुहुन्छ अनी उहाको mannerism कस्तो छ?, उहाको बोल्ने accent कस्तो छ भनी यहाँको regular member हरुले नथापाको देख्दा चै मलाई उदेक लाग्छ हो। म यहाँ लेख्न थालेको नै कति भो र? यहाँ १२-१२ बर्ष देखी आउने लेख्ने हरु छन, ऊनिहरु पनि अन्डी जि को अपरम्पार लीला चिन्न सक्तैनन भनेची म के भनम? am I in the wrong place?
Read Full Discussion Thread for this article