Posted by: Bennedict May 9, 2020
A New Start
Login in to Rate this Post:     1       ?         Liked by
"This account has been disabled due to inappropriate activity." सोझोकेटोको account profileमा यस्तो पो भन्छ। त्यस्तो के गर्नुभएछ नि inappropriate एक्टिभिटी? यहाँ त आँफै गाको भन्नु हुन्छ त? उता तीन बर्ष पुरानो थ्रेड फेरी माथि आको छ, तेस्मा anustart जि ले लेखेको सुन्दा त underwear underwear लाग्दै छ। होस् गर्नुस् है नास् जि। underwear जि अरु सबैलाई डकुलन्ठक बनाउने फेरी नयाँ चाल चलेको लागिरहेछ।
Read Full Discussion Thread for this article