Posted by: anustart May 9, 2020
A New Start
Login in to Rate this Post:     2       ?         Liked by
नमस्ते सबैलाई,

कैले नफर्किने कसम खयेर निक्लियेको थिये यो साझाबाट।

हिजो यौटा साथिबाट थाह पाये कि अन्डरवेरलाई फेरि कत्तिक लागिरा छ अनि बसिखानु छैन भनेर। यो पान्ग्रेलाई तह लाउनको लागि म नायाँ नाम लियेर आयेको छु| अब साझामा कि त म मात्र रहन्छु, कि त्यो मात्र ।

यो नायाँ शुरुवातमा सबैको साथको आशा छ ।

~ तपाईहरुकै प्यारो सोझोकेटो aka 'A New Start'
Read Full Discussion Thread for this article