Posted by: Bennedict May 8, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
fromdallas सर,
तपाईंले लेखिदिएर अन्डर्वेयर जि को दिल बाग बाग हुने भो। Troll हरुको उद्देस्य नै तेही हुन्छ, कसरी हुन्छ अरु memberहरुलाई irritate गरेर उक्साइदिम, भड्काइदिम। खैर तपाईंले भन्नुभाका कुनै लाइनहरुले चै रमाइलो भयो।
"जालै जाल का धनी जालान्धर"
"ट्रोलै ट्रोल को इश्वोर ठन्केश्वोर"
"लण्ड हुँदैमा कोही माइका लाल हुँदैन"
"तपाइको श्वासनी मर्द हो"
"मुत सके खुट्टा गनाउछ"
"ल्याप्टप कुन दिन बजार्छे"

अब त पक्कै अन्डर्वेयर जि को जवाफ आईहाल्छ नि। तपाईंलाई यती बिधी अन्डरवेयरजी ले affect गरेछ। साझा भनेको यस्तै हो। तपाईं आफ्नो कर्म गर्नुस्, यस्तो कुरामा नअल्झनुस्। अन्डर्वेयर जस्तो मान्छे हरु पनि चाहिन्छ के कहिले काही। सबैजना एउटै भयो भने नि society को balance बिग्रन्छ। कोही घमण्डी, कोही मुर्ख, कोही काइते, कोही बकुम्फुसे, कोही सज्जन हैन। अब उहाको कुराहरु त एउटा कानले सुन्ने हो अर्को ले उडाउने हो। बेला बेला रिस उठ्यो भने एक्छिन कुर्लियो अनी पछी शान्त। त्यो अरु नेपाली जातीहरुलाई गर्ने घोच पेच अनी आफ्नो तलबको घमण्ड अनी multiple केटी भ्याए भनेर गफ्फा लगाउनु नै उहाको gameplan हो, to get people talking about him . कोही फस्छन कोही नाइ, त्यो त अरु मान्छेहरुले बुझ्नुपर्ने कुरा हो।
Read Full Discussion Thread for this article