Posted by: soundByte May 8, 2020
Login in to Rate this Post:
1
?
Liked by
ल बधाई छ द्रोग्बा ब्रो ! त्यो कम्पनी ले त 8 million share $.३५ मा क्लोजिंग गर्दै छ भन्ने समाचार आको थ्यो हिजो ! आज थ्यो क्लोजिंग ! के भयो कुन्नि ! क्लोजिंग भयो भने त अलि बद्छा होला !