Posted by: soundByte May 8, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
द्रोग्बा ब्रो त्यो राम्रो इन्ट्री नै हो जस्तो लग्छ ! तर म चै अलि कुरी राको छु ! गएको दुइ हफ्ता देखि ब्लिदिंग धेरै भाको भएर अलि डर लागि राको छ ! तर अलि $.५० तिर भयो भने चै इन्ट्री मार्नु पर्ला भन्ने सोचेको छु तर तल त झर्छ जस्तो लाग्दैन यसो मुभमेन्ट हेर्दा !
Read Full Discussion Thread for this article