Posted by: Bennedict May 7, 2020
चोरहरुको बुद्धि बल्ल पलाउन थालेछ
Login in to Rate this Post:     1       ?         Liked by
बच्चा बेला इच्छा भनेर त नहोला तर awareness  फैलाउन सकिन्छ। किन भने सानो बेला हामी बुझ्न सक्तैनौ नि कुन भाषा को कस्तो महत्व छ भनेर। मैले ४ क्लासदेखी सात सम्म पढे हुला। टिचर पनि तेस्तै स्ट्रिक्ट अनी साथीहरुले सधैं उहाको बिल्ला गरेर हैरान। तर अहिले मलाई कसैले sanskrit को श्लोक कन्ठस्थ भन्यो भने चै cool लाग्छ अनी कती ज्ञान गुनका कुराहरु sanskrit मै छन जस्तो लाग्छ। आमाबालाई गर्ने सम्मान, भगवानहरुको बन्दना, स्तुती sanskrit मै पाए जस्तो लाग्छ। मेरो त्यो स्ट्रिक्ट टिचर ले गर्दा अझ पनि 'सरस्वती बन्दना' कन्ठै जस्तो छ। 

"या कुन्देन्दु तुशार हार धवला 
या शुभ्र बस्त्र ब्रिता 
या श्वेता पद्मासना 
या ........... 

ujl जि help! 
Last edited: 07-May-20 11:57 PM
Read Full Discussion Thread for this article