Posted by: Bennedict May 6, 2020
उरन्ठ्यौला बोकाहरुको नाङो नाच
Login in to Rate this Post:     2       ?         Liked by
बिर्_नेपाली ज्यु, हजुरको जो आज्ञा। अब trolling at its best भन्नुपर्ला त्यस्तो भए।
अब लामो लामो कबिता लेखे कोही पढ्नेवाला छैनन, अन्डर्वेयर जि लाई जवाफ टक्रयाउदै।

साच्चै भन्नुपर्दा,
साझा आएर,
ज्ञान र शास्त्र
खोजेर त पाएन
पाए त सम्भोग,
र सम्भोगका बिधिहरु
र "छिल्लिएका" जवानी
र कच्चा चिट्ठाहरु।

शब्द र कलमको
जीत त भाकै हो,
कुन्ठा र जलनको
हार पनि देखेकै हो।
तर मुक दर्शक भएर,
शक्तिवान हुन गाहारो भो,
मनको घाउलाई ओखती खोज्ने
म मुर्ख कि तपाईं हो?
Read Full Discussion Thread for this article