Posted by: Bennedict May 6, 2020
Login in to Rate this Post:
0
?
SSK सर,
म 'सेतो धर्ती' youtubeमा चेक गरम्ला है।
CBI मा जागिर? कहाँ मैले खानु हजुर? तर्क दिएर मात्र हुन्न रहेछ जिन्दगीमा, जागिर पाउन धेरै कुरा मिल्न पर्छ especially अमेरिकामा चै। पढाईमा मात्र राम्रो भर हुन्न रहेछ। अनी तर्क बितर्क गर्न computer science नै major हुनुपर्छ भन्ने पनि छैन नि। attention to detail भन्दा नि मलाई OCD चै छ। तेसैको byproduct होला।
मैले कता सुनेको हैन, हरेक normal मान्छे को दिमाग तपाईंले भनेको जस्तो "प्रखर" नै हुन्छ रे हैन तर most of them आफ्नो दिमागको 90% पनि use नगरिकन मर्छन रे। सो तपाईं पनि 'प्रखर' हुन सक्नुहुन्छ नि आफ्नो दिमागको full use गर्नुस्, Extend the लिमिट, explore गर्नुस्, तपाईंले गर्न सक्तिन भनेको कुराहरु गर्नुस्, लेख्नुस्।
मैले creative class लिदा खेरी म पनि nervous थिए शुरुमा, कहाँ लेख्न सक्नु, कबिता, कथा भनेर तर जब class बढ्दै गयो, मैले बुझे मैले लेख्न सक्छु रहेछ। अहिले त म लेख्तिन तर मैले लेखेका ति पुराना articles पढ्दा खेरी चै मलाई अच्चम्म लाग्छ हो। यो मैले लेखेको थिए भनेर? तेस्तै भयो यो माथिको कबिता यहाँ post गर्दा। अनी यो सुरमा म त मैले लेखेको अरु पनि कुराहरु पढ्दै बसे।
तपाईंले भनेको जस्तै लेखेको केही बर्स पस्चात पढ्न रमाइलो हुदो रहेछ। म लेख्थे तर यो क्रम टुट्यो, जिन्दगीको घटना क्रमले मान्छेलाई कहाँ कहाँ पुर्यौदो रहेछ अनी कती कुरा थाती नै बस्न जादो रहेछ। खैर।