Posted by: Bir_Nepali May 6, 2020
उरन्ठ्यौला बोकाहरुको नाङो नाच
Login in to Rate this Post:     0       ?        
त्यो मेरो लाइन थियो ब्रो | तिमीले त मान्दैनौ तर अरुहरु ले थाह पाउन भनेर लेखेको |

मैले ट्रोल गरेको पक्कै पनि हो, तर म उन्देर्वेअर चाइ हैन | मैले यो सब चाइ fromdallas लाइ पंगु बनाउ भनेर गरेको हो, तर ब्रो ले खासै बुझेन |

पब्लिक फोरम हो, अलिकति ट्रोलिङ्ग त भै हाल्छ, तर सबलाइ underwear भन्नु/भन्ठान्नु अलि सिम्प्लिस्टिक भएन र? यौटा underwear मात्र होला त कुरै पिछे मुजी भन्नि? तर यदि तिम्लाई त्यो पत्याएर खान रुच्छ भने तेही सहि |
Read Full Discussion Thread for this article