Posted by: soundByte May 6, 2020
Is Loga and MaGorkhe same guy?
Login in to Rate this Post:     1       ?         Liked by
”हा हा ... अस्ति लोगन ब्रोले प्रयोग गर्न भाको एउटा शब्दले मलाइ हिन्ट दि हाल्यो .... तर म केहि पनि बोल्ने वाला छुइन है लोगन ब्रो .... 😜”
तेस्लाई भान्छा त्रु दिप्लोमटिक ! ब्रो चै हो के ! धार्नीको टाउको हल्लाए पुग्ने ठाउमा किन बिसौलिको जिभ्रो फत्कारने !
Read Full Discussion Thread for this article