Posted by: AnandNepal May 6, 2020
Login in to Rate this Post:
1
?
Liked by
@Bennedict
Adobe software are great तर, मेरो लागि त्यति धेरै फिचर आबश्यक नै पर्दैन ।
सफ्टवेरमा जति थोरै फिचर भयो त्यति काममा फोकस हुन सजिलो हुन्छ। तेसैले म सक्दो सिम्पल सफ्टवेर प्रयोग गर्छु। सक्दो थोरै information प्रयोग गर्छु ।
yes I tried to start a magazine ... समय अति धेरै लाग्ने .. पाठ्क त्यति भएनन। तेसैले बिचमै छुट्यो। It was a good learning experience. Thank you.