Posted by: soundByte May 5, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
लौ ब्रोले रबिन हुड़ गोल्ड लिन भाको छैन ! लि हाल्नुस ब्रो। १ महिना फ्री। । अनि ५$ मन्थली। मार्जिन लिन पनि पाउँछ ! लेभल २ डेटा एक्सेस गर्न पाउँछ ! मलाइ राम्रो लग्यो !"

नास ब्रो रोबिन्हूद को गोल्ड चै लिए तर मार्जिन चै सोच्दै छु !

"एन ए टि लाइ $५.५० मा एभरेज गर्न मन छ। हेरम !"

आइ विस टू !

"बाइ द वे त्यो नेपालि टाइप गर्ने आइकन मेरोमा पनि देखा परेको छैन। कहिले देखिन्छ कहिले देखिन्दैन !"
नास ब्रो त्यो मेरो गुगल क्रोम मा प्रब्लम आको जस्तो लाग्यो ! यो फाएर फकस चलाको काम गर्यो !
Read Full Discussion Thread for this article