Posted by: Bennedict May 5, 2020
म सम्बन्धी केहि अपडेट
Login in to Rate this Post:     0       ?        
अनि fromdallas सर,
तपाइको perseverence र never say die attitude लाई पनि मेरो सास्ट्राङ दण्डवत छ है । तपाइ लेख्तै बस्नु भयो हामी पढ्दै बसेम । पछी पछी त मलाई लेख्नेनै के लेख्ने भो । तपाइले को सोधेको सोधेकै, उहा अन्डर्वेएर ले जवाफ मरिगए फर्काको हैन । too much beating around the bush भो गांठे ।
हजुर अब त्यो 'स्टिमुलुस चेक्'को गन्थनको बिट मार्नुहोला हजुर्, धेरै लम्ब्यो । हजुरले अन्डर्वेयरलाई "मछली राजा" र "जालन्धर राजा" भन्दा चै मलाई हासो उठेको थियो हो । अब हामी सबैले चेक पाएम तेसैमा खुशी हौम्, हैन ।
गल्ती सबैबाट हुन्छ नि अब ।
-------------------------------
हामी सबै बिदेश छम्, अब एक अर्का नेपाली सँग के आलु खाएर पेडाको धाक लाउने ? १०० ग्रान्ड नकमाउने नेपाली नै छैनन भन्ने पनि हैन । छन्, हजुरहरुले कहिले साझाको आइ टि रूम म भैराको conversation हेर्नु पर्ने, महँगो महँगो गाडी र बाइक देखाउने देखी कस्तो कस्तो लेवल को salary कमाउने हरुको गफ भैराको हुन्छ, तर most of them आउन्नन आजकल र उनिहरु आए पनि हाम्रो जस्तो अर्थ न ब्यर्थको भलाकुसारी मा भाग नि लिन्नन ।
-------------------------------
अनी कसैले भनेको कुरालाई पनि हजुरले यस्तो seriously नलिनुहोला । तपाइलाई आफै मात्र दुख हुन्छ हो । मलाई नेपाल छदाको मेरा साथीहरुको याद आउछ । सब एक से एक गफाडी हो । मैले यो केटी भ्याए, त्यो केटी भ्याए भनेर गफ दिन अगाडी तर खासमा सब का सब virgin । तर अहिले त नेपालमा माहौल धेरै change भैसकेको मान्छु । अहिलेकाहरु way forward छन ।
------------------------
अब अन्डर्वेयरले पनि हजुर यस्तो भाको नभाको कुरा गरेर shock value create नगरम हजुर । तपाइ आफै बाहुन रे अनि फेरी बाहुन प्रती नै तेस्तो रोष रे, तपाईलाई त बुझिनसक्नु छ हजुर । अनि फेरी आफै आइमाई बिना बाच्नै नसक्ने रे अनि फेरी तेही आइमाई को खेदो खनेको खनेकै । यो कस्तो लीला हो प्रभु को । कती अर्थमा चै नास बाजे better हुनुहुन्छ जस्तो लाग्छ है अब भेटेको त कसैलाई नि छैन । उहा चै soft बोका जस्तो लाग्छ तपाईं चै sadistic बोका । अरुलाई घोच्-पेच नगरे सम्म तपाइलाई खाएको पच्दैन जस्तो छ । (नास सर जे पायो त्यो भनेको जस्तो नसम्झ्नुहोला है, अग्रीम माफ माग्दैछु)
------------------------

तेसैले fromdallas सर्, यो मुद्दालाई बिसर्जन गरम हजुर्,बरु नयाँ र interesting टपिक ल्याउनुस्, कुरा गरम्ला नि हजुर ।
Read Full Discussion Thread for this article