Posted by: SSK May 5, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो लेख्नु हुदो रैछ तारिफ योग्गे छ, तपाई लाइ त मैले नोटीस नै गरेको थियिन रैछु हिजो अस्ति सम्म। उता नेपालीमा नि तपाइको तार्किक छेमता देखि रा छु। लेखेर नै २ ३ टी लाई ठाउँ को ठाउँ बनाउन सक्ने छेमता देखियो । लेखन कति ससक्त हुन्छ भन्ने मलाई अमर न्यौपाने भन्ने मान्छे को सेतो धर्ति भन्ने उपन्यास पढे पछि अनुभूति भयो । तोरी ले लेख्न नि कति सकेको, सब्द सब्दमा बिस्पोट छ तेस्को । मेरो बुद्धि येति मन्ध छ कि म सिमित लेखाई भन्दा अरु बुज्दिन । मलाई धेरै पैले मेरी टुरू (true ) प्रेमिकाले येस्तै तपाइको जस्तै लेख्न सिकाएर मान्छे बनौन खोजेकी थियि सकिन उल्टै झन्डै आफै गजेडी भएर गइ। कोडिंग, पट लोडिंग , अल्लारे हुदा केटाहरु लाइ गोदिंग मै ३० कट्यो । कठै जिन्दगि।
Read Full Discussion Thread for this article