Posted by: Bir_Nepali May 5, 2020
म सम्बन्धी केहि अपडेट
Login in to Rate this Post:     2       ?         Liked by
एक्दमै सही तथा सन्दर्भिक कुरा गर्नु भो मित्र ले । सझालाई यि उरन्ठ्याउला बोकाहरुको नङो नाचबाट मुक्ती दिलाउनी समय पक्कै आयेको छ । बरु हामी तिनजनाको पार्टिगत सिद्धान्त र कर्यसैली पो मिल्छ कि मिल्दैन ? म आफु चै UML हो । अनि कार्यकाल चाई कती हुने छ ?

fromdallas जस्तो नेता सङ काम गर्न पाये केही सिकिन्छ जस्तो लाज्ञा छ हाम्लाइ |

जय नेपाल
Read Full Discussion Thread for this article