Posted by: lovely_heart May 5, 2020
म सम्बन्धी केहि अपडेट
Login in to Rate this Post:     2       ?         Liked by
Underwear,

पस्स्वोर्ड बिर्सिएको हैन, तँ जस्तो खाते, नामर्द, नर-पिचासलाइ शुद्ध नेपाली भाषामै गाली गरौ भनेर नि। हिजो अंग्रेजीमा लेख्दा सबैले उडाए, band र banned नै ठुलो बिसय भयो । तर म पढे-लेखेको मान्छे हु, इन्ग्लिशमा ग्र्याजुएसन गरेको छु । तर तपाईहरु जस्तो project manager हुन सकिएन, मेरो क्याम्पसको सब सर्टिफीकेट मेरो दराज़मा सजाऊन मात्र काम आको छ | खैर, त्यो अरु कुनै दिनको लगि छोडौ ।

fromdallas ले सिम्पल कुयेस्चन नै सोधेको थियो, कि येदि बुडा-बुडी मिलेर ३००,००० खान्छौ भने स्टीमुलसको चेक कसरि आयो? यो जायज प्रश्न हो, र एसको उत्तर तैले दिनै पर्छ । हाम्रो साच्चीनै साझाको admin संग कुरा भैरहेको छ, तिमिहरु जस्तो टपरटुँईया, सुकुलगुण्डा, नरपिचासहरुलाइ यहाँ बाट ब्यानेड गरेर साझालाइ यौटा सांगठानिक आकार दिएर सबैले मनोरंजन लिन सकुन । मैले आफ्नो तर्फ बाट fromdallas लाइ अदक्ष्य, Bir_Nepali लाइ सचिब र आफुलाइ माहामन्त्रि प्रस्ताब राखेको छु, admin ले मान्नु हुन्छ भन्निमा आशाबादी छु। यो तय भए लगत्तै तिमीहरुलाइ चारपाटे मुडेर, सुँगुरको पाठो भिडाएर, जुत्ताको माला लगाएर, कालो मोसो दलेर नगर परिक्रमा गराइञ्छ। हेर्दै जाओ, आइले लाइ जति भुक्छौ भूक ।

तेती हो मेरो भन्नु
जय नेपाल

Read Full Discussion Thread for this article