Posted by: soundByte May 5, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        
सरि द्रोग्बा ब्रो ! मैले त्यो mvis हिजो वाच लिस्ट मा थ्यो तर पेनी मा भाको भयर सेर नगरेको ! अब देखि चै जे वाच लिस्ट मा छ त्यो सेर गर्नु पर्ला ! अनि त्यो capr cancel गरेको हिजो अलि बेस्त भयर गयो हिजो को दिन ! आज चै $६ मा बिड गरेको छु !
Read Full Discussion Thread for this article