Posted by: Bennedict May 4, 2020
Login in to Rate this Post:
2
?
Liked by
आनन्द जि,
software सोध्नुको कारण चै मेरो interest को बिषय भाको भर। Adobe को कुनै software प्रयोग गर्नुहुन्छ कि भनेर सोधेको।
full fledged entertainment पत्रीकाको बारेमा सोध्नु को कारण चै मैले तपाईंको amazon या कतै तपाईंले नेपाली movies बारेमा actors सँग या यस्तै बिषयमा निकालेको पत्रीका देखेको थिए। I think anmol kc सँग interview yastai केही थियो। तपाईंले त्यो बन्द गर्नु भएको जस्तो लागेको थियो।