Posted by: Bennedict May 4, 2020
यसरी मेरो कुमारत्व गुमेको थियो
Login in to Rate this Post:     2       ?         Liked by
नास सर,
हजुरलाई personal attack गरे जस्तो लागेको भए सरी है।
मेरो परिवार को लेडिज, माइनर आपतमा परे भनेको जस्तो लाग्यो होला। तर मान्छे को nature curious हुने हुँदा, कुनै पनि साइट्मा गए पछी हामीहरु most of us जे काम हो त्यो मात्र गर्दैनम, browse गर्छम, explore गर्छम। अनी जो सुकैलाई, चाहे त्यो young होस् adult होस् पढ्न लेख्न सक्ने भए पढेर लेखेर या हेर्न सक्ने भए हेरेर चियो चर्चो गर्छम। अनी कस्तो कुराले हामीलाई फर्स्ट attract गर्छ भन्दा यस्तै जुन out of the box कुराहरुले। जस्तो glamour, forbidden pleasure का कुरा आदी। अब साझा खोल्छम, एका बिहान, अनी देख्छम, naas को कुमारत्व गुमेको रात को खुला जुबानी सचित्त्र बर्णन, अनी room खोज्न आको मान्छे कता नाशले कसरी कस्को भुत्ला भाको चाट्यो या कसरी कसलाई कुन आसनमा सुतायो पढ्न थालछम। अब सेक्सी टाइटल देखेची नपसे भाईहाल्यो भन्न मिल्छ। तर मान्छेको मन लोभि हुन्छ, tititallating टाइटल राख्न को मेन अब्जेक्तिव पनि तेही होला हैन।
हो म आफु पनि दोषी नै छु त्यस्तो थ्रेड पढि बस्न। यस्मा हामी सबै एउटै ड्याङ् का मुला चै परिम। अब नाश तपाईं जस्तो म एक्लै कुनै गाउको अपार्ट्मेन्ट्मा बस्दिन अनी प्रब्लम हुँदो रहेछ, हजुरको अजब अजब् को किस्सा पढेर चै रमाइलो चै भाको हो, तर वरी परि को को छन बिचार गर्नु पर्दो रहेछ के। तपाईंको बिहे भर दुई तिन्वटा हुर्कदै गरेको बच्चा होस् अनी हजुरलाई कस्तो हुन्छ भन्नु होला। मेरा माइनर हरु आँफै साझा आउन्नन, त्यो त म खुद तपाईंको succulent थ्रेड पढ्दै गर्दा कहिले काही मोबाईल बच्चा को हाथमा पुग्दा खेप्नुपरेको embarrassment को काहानी हो। उसैमा माइनर हरु झन बढी curious हुन्छन, तपाईंको केस्मा जस्तो walk of shame कहाँ गराउनु, उल्टै जेल जाने डर।
Read Full Discussion Thread for this article