Posted by: Bennedict May 4, 2020
यसरी मेरो कुमारत्व गुमेको थियो
Login in to Rate this Post:     1       ?         Liked by
लोगन जी,
तपाईंको तिर कस्तो छ, तर यता massachusetts तिर साझा धेरैले चलाऊछन, apartment खोज्न, काम खोज्न, फोटोहरु हेर्न, आदी
पर्पोस्ले।
मेरो परिवार को ladies हरुले धेरै पटक babysitter काम खोज्न यही आउछन, अनी अरुलाई पनि recommend गरी राख्छन। अनी फर्स्ट पेज खोल्छन अनी कुन बेला कस्तो सेक्स talk यहाँ चलिराको हुन्छ हुन्छ हो। अब तपाईंलाई कस्तो फील् हुन्छ त? कामको लागि छुट्टै पेज जानु अगाडि नै यहाँ मेन पेज मा भैराको भाड्भैलोले कहिले काही त अती bore हुन्छ हो।
मैले मेरो परिवारको minor को कुरा गरे, यहाँ जन्मेकाहरुले त नेपाली पढ्न नसक्लान, तर नाश सरको animated sexy gif फाइलको नजारा त देख्छन नि। कहिले कही आँफै एकहोरो पढिराको बेला उहाको फाइल आउछ बिचबिच्मा अनी आँफै लाई अप्ठ्यारो हुन्छ हो, कसैले देख्यो कि भनेर। भाको नि छ। अब नाश सरको बिचार ओशो को जस्तो उदार रहेछ, तर घरमा परिवार सँग बस्दा र एक्लै bachelor लाइफ बिताउदा फरक हुन्छ नि। तेसैले उहालाई मैले बिहे गर्ने सुझाउ देको तर खैर।

यहाँ केटीको नाम राखेर आउने मेम्बर त खै कमनै होला। तर यस्तो सेक्स् talk मा चै real केटीले चै भाग नलेलान। पढ्न चै maximumle अवश्य पढ्छन, मेरो अनुमान मा। अब हो minor लाई पोर्न बाट चै बचाउन पर्छ। र यो मुश्किल पनि छ। तर adult भर हामीले चै आफ्नो social duty मा अलिकती होश पुर्‍याउनु पर्ने हो कि मात्र भनेको।
Read Full Discussion Thread for this article