Posted by: SSK May 4, 2020
मधिशे
Login in to Rate this Post:     0       ?        
चन्द्र कान्त न नेपली हो न मधेसी हो, त्यो एक दलाल हो / दलाल, आतंककारी र नेता आफ्नो हीतको लागि कुनै कुरा संग सम्झौता गर्न पछि हट्दैनन् / ५ १० रुपिया नाफा हुन्छ भने आमा बेच्दिञ्छन/ तेस्को स्वोतन्त्र मधेशको नाराले एकचोटी उत्पात मचायो, echo काठमाडौँसम्म सुनियो र अन्तमा KP को बुडीको फरिया भित्र गएर बिलायो / चन्द्र कान्तको मधेश टुक्राउ अभियान को गर्गाराहट फर्स्ट लेडीको रातो पेटिकोट भित्र बिलायो /
Read Full Discussion Thread for this article