Posted by: AnandNepal May 4, 2020
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Login in to Rate this Post:     1       ?         Liked by
@Bennedict Thank you for your comment...
म भिडियो एडिटिंङ को लागि भनेर बिशेष सफ्टवेर प्रयोग गर्दिन .. कम्युटरमै आएको iMovie ले काम चलाउँछु।
तर, आबश्यकता अनुसारका बिभिन्न टुलहरु भने प्रयोग गरिरहेको हुन्छु - जस्तो कि, एनिमेसनको लागि छुट्टै सफ्टवेर र प्रक्रिया हुन्छ।

अनि, full fledged entertainment पत्रिका भनेर के भन्न खोज्नु भएको हो मैले बुझिन ..
तर, मैले सँधै केहि न केहि नयाँ गर्ने प्रयास गरिरहेको हुन्छु । अहिले युट्युव च्यानल बन्द गरेर अरु केहि गर्नु पर्ला भन्ने सोचिरहेको छु .. हेरौं के हुन्छ ।
It's just an adventure ... there's no destination.
Read Full Discussion Thread for this article