Posted by: Bennedict May 4, 2020
Login in to Rate this Post:
1
?
Liked by
आनन्द नेपालजी,
मैले तपाईंको प्राय भिडियोहरु हेरिराको नै हुन्छु, कुनै चै बिशेष लाग्छ कुनै ठिकै। अहिलेसम्म कमेन्ट चाइ गरिहालेको थिएन। आज हाइपर भाको बेला केही लेखिदिहालु भनेर लेख्दैछु। तपाईंको presentation शैली र बोल्ने तरिका चै मान्नुपर्छ हामीले। मलाई राम्रो लागेको भिडियोहरुमा लक्ष्मी प्रसाद देवकोटा र धिरेन्द्रको छोरी को नागरिकता को बारे मा थियो। तपाईंले त्यो अन्तिम भिडियोमा उल्लेख गर्नु भएको किताब "The King of Nepal, Life Before drugs wars मसँग नि भाको हुनाले तपाईंको अनुसन्धान राम्रो लाग्यो।
केही प्रश्न:
तपाईंले भिडियो एडिटिङमा कुन software इउज गर्नुहुन्न्छ?
तपाइले full fledged entertainment पत्रीका अब निकाल्न हुन्छ कि नाइ?