Posted by: Bennedict May 4, 2020
Login in to Rate this Post:
1
?
Liked by
नेपाल छ्दा तपाईंले यहाँ राख्नु भाको गीतहरु टिभिमा सुन्थेम, हेर्थेम Internet नहुदाको टाइममा, अहिले त सुन्ने गरेको छैन। तपाईंलाई एउटा रिक्वेस्ट छ। तपाईंको यो username चेन्ज गर्न मिल्छ? "सुकेको गीत" भनेर भन्दा funny सुन्निन्छ है। atleast नेपाल बाहिर भएकाहरुलाई। तपाईंले त्यस्तो नाम राख्दा झन मान्छेहरु seriously नै लिदैनन जस्तो लाग्यो है।
केही options हरु, बिचार गर्नु होला है:
- "लोप भएका संगीत"
- "पुराना गीत-सङीत"
- "old melodies of Nepal"
केही options हरु, बिचार गर्नु होला है:
- "लोप भएका संगीत"
- "पुराना गीत-सङीत"
- "old melodies of Nepal"