Posted by: soundByte May 3, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        

अनि एन ए टि घाटामै बेचिदिने ब्रो ?

धेरै वेट गर्नै सक्दिन ! आजकल त डर लाग्छ धेरै वेट गर्यो कि ! मेरो अलि नराम्रो अनुभव छ स्टक धेरै लामो समय राख्दा ! त्यो ए सी बि स्टक २००० @ ५ Ma किनेको जस्तो लाग्छ मलाई २०१८ कि २०१९ मा हो ! अहिले घटेर .७४ मा छ !
अनि यसो बसीबियालो गर्न पनि पैसा छैन ! बरु अलि अलि घाटा मा गया पनि खेल्न त यसो पैसा हुन्छा भन्ने लागेको छ ! भोलि सम्म मा यो खप्पर को के भर ! कति खेर चेन्ज हुन्छा था हुन्न !
Read Full Discussion Thread for this article