Posted by: soundByte May 3, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        
"मेरो बिचारमा अहिले नै एभरेज गरि हाल्न पर्ने अवस्था छैन जस्तो छ ! तेसैले माथिको प्लान अलिक होल्ड गर्न पर्ला ! लंग टर्म त् राम्रै पर्फर्म गर्छ होला ! अरु बाइयेरहरुले $८ मा पनि लेको छ ! मैले पनि $८ मा १५० के शेर विद गरेको देखेरै नै $७.५० मा विद गरेको थिए ! "

नास ब्रो मैले पनि आज दिन भरि यसो त्यो गुगल अनि अरु तिर पनि हेरे अलि दिन होल्ड गर्न पर्ला जस्तो सोचे ! समस्या के भने नि फेरी अरु स्टक खेल्न लै पैसा नै छैन ! मैले 815 शेर @ ७.३९ मा लिएको हो ! यदि सोमबार $७ सम्म आयो भने चै बेच्नु पर्ला भनेको छु ! नत्र एक दुइ हफ्ता चै होल्ड गर्छु !
त्यो इनो मा लगानी गरेको पैसो यसो रिकभर भयो भने चै त्यो डम्प गरेर अरु किन्नु पर्ला ! नत्र एक दुइ हफ्ताको लागि साझा मा आयो रमिता हेर्यो बस्यो !

त्यो weBull मा रोबिन्हूद बाट पैसा ट्रान्सफर गर्न त $७५ लाग्ने रैछ होइन ? त्यो weBull पनि राम्रै छ जस्तो लग्यो ! टुल्स हरु राम्रो छ जस्तो लग्यो अलि नराम्रो भनेको त्यो डिस्प्ले लाग्यो !
Read Full Discussion Thread for this article