Posted by: Bennedict May 3, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
आवश्यक्ता भन्दा बढी लम्बिएको यस् पोस्ट्मा अझ लम्बापन थप्दैछु के गर्ने लक्डाउनले गर्नु गर्‍यो।

अन्दर्वेयर aka ओल्ड ईंग्लिश aka किङ्स्वे aka हुसेन खान aka आदी इत्यादी...you know the best}

# तपाईंले हामीलाई मुर्ख बनाउनुस् अनी हामी चै हर बखत मुर्ख बन्छम, भन्ने तपाईंको सोच चै साह्रै दयनिय छ। साझाका सबै जना तपाईं जस्तो smart र हिनताबोधले ग्रसित नहोलान तर तेती अबुझ नि छैनन होला।
# हामीलाई तपाईंको जस्तो भएनभेको sex स्टोरी लेख्न नआउँला, तर पढेर चाइ timepass चै भएको नै भन्नुपर्छ। आफुले लेखिएन, तपाईंले लेख्नु भयो, यसैमा खुशी हुनुहोस्।
# तर आफ्नो तलबको धक्कु + अरु नेपाली जातहरुलाई तपाईंले होच्यार चै तपाईंले लेखेको नै हो। अहिले आएर चै यो satire हो, यो joke हो तेती पनि बुज्दैनस कस्तो पाखे, कस्तो हिनताले ग्रसित मान्छे भन्नु तपाईंलाई आँफै नै backfire गर्दै छ। यहाँ को पाखे, र को हिनता भाको मान्छे हो, आँफै प्रस्ट हुँदैछ।

अन्तमा fromdallas को प्रश्न को जवाफ उहिले फर्काउनु भएको भए यत्रो रामायाण यहाँ लेखिदैन थियो कि र तपाईंलाई अर्को sex स्टोरी लेख्न टाइम हुन्थ्यो होला, खैर।
topic बाट digress नभएर मुद्दामा रहेर कुरा गर्नुहोला।
Read Full Discussion Thread for this article