Posted by: adhikari_bandhu May 2, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
नमस्ते यो thread मा गुन्द्रुक सम्बन्धि discussion भएको देखेर यो joke यहा सान्दर्भिक होला कि भन्ठानेको छु ,पाठकहरुले नै भनिदिनु होला । मेरो दिबंगत गुरुङ सर ले भन्नु भएको हो, यस प्रकार छ है :
'एक पटक अमेरिकामै बसोबास गर्ने साथि लाइ भेट्न नेपालबाट वहाको साथि आउनु भयेछ। नेपाल बाट अमेरिकाको साथि लाइ भेट्न कोसेली केहि त लैजानु पर्ला भनेर वहा ले अलिकति गुन्द्रुक ल्याउनु भएको रहेछ। अमेरिकन साथिले गुन्द्रुक देख्नासाथै फ्याट्ट भन्नु भयोरे "हे भगवान, येही गुन्द्रुक खादा खादा वाक्क भएर केहि मिठो खाने आसले अमेरिका आयियो , तपाइले फेरि नेपाल बाट गुन्द्रुकै बोकेर आउनु भयो?"
ha ha ha!
साभार: दिवंगत डिल्ली गुरुङ सर.
Read Full Discussion Thread for this article