Posted by: swaati thapa December 13, 2004
need to form nepali interest group
Login in to Rate this Post:     0       ?        
सिक्टामा आप\mनो चासो स्वीकार गर्दै भारतीय दूतावासका प्रथम सचिव जावेद असरफले दुवै देशलाई फाइदा हुने 'विकल्प' खोजिनर्ुपर्ने बताउनुभयो । उहाूले नेपालले सिक्टा बनाएमा त्यसको सीधा असर उत्तरप्रदेशका आप\mना करोडौं जनतामा पर्ने बताउनुभयो । असरफले मध्यपश्चिमका लागि सिक्टाको अपरिहार्यता स्वीकार गर्दै समस्या समाधानका लागि दाङको भालुबाङमा जलाशययुक्त आयोजना बनाउनर्ुपर्ने भारतको अडान रहेको बताउनुभयो ।भारतले सिक्टाको एकतर्फी निर्माणबाट सरयु क्यानललगायत उत्तरौटा र डुमानियाका नहर प्रभावित हुने दाबी गरेको छ । सुख्खायाममा भारतीय प्रणाली सञ्चालनमा पानी पर्याप्त नहुने तर्क राख्दै भारतले भालुबाङमा प्रस्तावित जलाशययुक्त बाूध र सिक्टा कार्यान्वयन एकैसाथ निर्माण गर्नर्ुपर्ने प्रस्ताव राखेको असरफले बताउनुभयो । भारतको उक्त तर्क प्रतिवाद गर्दै नेपालले सिक्टा कार्यान्वयन भए राप्ती नदीको पानी बहावमा कुनै असर नपर्ने बताएका छन् ।
Read Full Discussion Thread for this article