Posted by: Bennedict May 2, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
अर्को कुरा भन्न मन लागिगयो है । आफ्नो काम व्हाइट कल्लर भयो भंदैमा सबै ब्लु कल्लर वालाहरु लूजर हुन भन्नुमा चाही हजुरको ignorance नै देखाउछ, त्यो पनि अमेरिका जस्तो ठाउँमा । ए हजुर्, यहाँ एक खांटी construction worker ले doctor भन्दा बढी कमाउन सक्छन नि हजुर्, के तेसो भए ती सबै लुजर भए त ?
आफुमा नि जत्तिको ल्याकत छ नि तेसै अनुसार आफ्नो जिन्दगी बन्दै जान्छ । हामिलाई मन नपरेको कुरा चाइ के भने हजुरले जे बक्त्यब्य बाजी गर्नु भयो नि आफ्नो तलब को कुरा लिएर, हो त्यो कथनी र करनी मा मेल नखाएको हुनाले मात्र ज्यादा जान्न खोजेका हम । यो कुरा पहिले नि खट्केको थियो तर किन बेकारमा झमेलामा परम भनेर चुप थिए, तर पानी को लेवेल निकै बढेको जस्तो लगेर मात्र प्याच बोली हालेको हो है ।
Read Full Discussion Thread for this article