Posted by: Bennedict May 2, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
अरु कुरा त तेस्तै हो अन्डरवेअर जी, तपाईंले स्टिमुलस चेकको कुरा त फेरि खाइदिनु भयो नि गांठे । यसो मालको खाल भित्र रहेर कुरा गर्दा यत्रो भएभरको रामायण महभारत् (हजुरको निकृस्ट शब्दमा भन्नुपर्दा "मा-भेहेन") कुरा हुन्न थियो कि हजुर ?
एक नेपालिले अर्को नेपालीलाई आफ्नो बाउले कमाएको पैसा, र आफ्नो जातपात र आफ्नो तलबको धाक, ध्वासो लगाएको राम्रो कुरा होईन नि हजूर ।
सो "बिटिइङ अरौन्ड ड बस" नगरि प्लीज स्टिमुलस चेक को पेरिफेरी भित्र रहेर जवाफ फर्काउनुहोला हजुर ।
हजुरको रिसको शिकार हुँदैछु, माफ पाम ल ।
Read Full Discussion Thread for this article