Posted by: Old_English_800 May 2, 2020
UNDERWEAR
Login in to Rate this Post:     2       ?         Liked by
बेनीडिक ब्रो,

तिमिलाइ यहाँ उपरान्त साझाको छेरलक होल्म्सको नाम बाट चिनियोस ।येइ मौकामा 9/11, रजवेल, मुन ल्यान्डिंग, दरबार हत्या काण्ड आदि-इत्यादि पनि सल्भ गरिदेउ यार, परोपकार हुन्छ ।

यो साझा बाट वाक्क भईयो, अब पश्च्यात येहा कैले आइन्न, तर जानु अघि जनहितको लागि underwear र म फरक मान्छे हौ भन्नि चै प्रूभ गरेरै जान्छु |

underwear र म गरिब बीचका भिन्नताहरु:

Background:
underwear: काठमाडौँको काँठे बाहुन
गरिब : आसामको जन्म, बुटवलको हुर्काइ, काठमाडौँको +2, जात: यता न उता

पढाई:
underwear: midwest तिरको लिबेरल आर्ट्स कलेज
गरिब : एक सेमेस्टर स्टेट युनिभर्सिटी, उपरान्त कम्युनिटि कलेज, उपरान्त TPS

काम:
underwear: प्रोजेक्ट म्यानेजर ( ३/४ वटा developer under him)
गरिब: ऊबर ड्राइवर (४ वटा चक्का under him)

स्त्री:
underwear: काठमाडौँकै सुकेनास कठिनी बाहुनी
गरीब: ग्वाटेमालाकि छछल्किदो चाक/दुध भाकी लाटीना

johnson:
underwear: सानोमा खुर्सानी, ठुलोमा गाजर जत्रो
गरिब: सानोमा गाजर, ठुलोमा काँक्रो जत्रो

सबैलाई टाटा-बाइबाइ!

Read Full Discussion Thread for this article