Posted by: swaati thapa December 13, 2004
need to form nepali interest group
Login in to Rate this Post:     0       ?        
प्रतिहेक्टर झन्डै १६ हजार रुपैयाू थप आय वृद्धि हुने सिक्टामा अर्काे लगानीकर्ता साउदी विकास कोषलाई पनि भारतले यस्तै दबाब दिएको थियो । उक्त दबाबलगत्तै कोषले केही महिनाअघि सरकारलाई पत्र लेखेर 'छिमेकीको सहयोग जुटाउन' आग्रह गरेको थियो । कोषले ५ करोड ६० लाख रियाद -१एक अर्ब ८० लाख रुपैयाू) उपलब्ध गराउने वचनसहितको पत्र सरकारलाई दिएको थियो ।अघिल्लो वर्षो अक्टोबरमा साउदी कोष, संघ र सरकारका अधिकारीबीच संयुक्त बैठक भएको थियो । सबै दातृ संस्थाका साथै कुवेत फन्ड फर इकोनोमिक डेभलपमेन्टले पनि आयोजना कार्यान्वयनमा आंशिक स्रोत उपलब्ध गराउने वचन दिएको थियो ।
Read Full Discussion Thread for this article