Posted by: Old_English_800 May 2, 2020
UNDERWEAR
Login in to Rate this Post:     1       ?         Liked by
'गुलाइ चलाए गन्ध' भने झैँ यो मुजी Fromdallas संग तर्क गर्नु भनेको आफ्नै गुलामा आफै बिबि गन हान्नु बराबर रैछ । यौटै कुरो मुजी बिग्रिएको रेकर्ड जस्तै भन्या छ भन्या छ । पैलो कुरो त मैले Underwear को तारिफ खासै गर्या जस्तो लाग्दैन, गरे पनि म र underwear यौटै मान्छे भन्नि प्रूभ कसरि भो?

गाइको रगत खानु, येस्ता दुकुलन्ठकहरुको कुकुरपाधे लजिक सुन्दा त बाजेको सेकुवाको मासु पोल्ने तात्तातो झीर राइट कानबाट घुसाएर लेफ्टबाट निकाल्न पाए हुन्थ्यो जस्तो लग्छ |
Read Full Discussion Thread for this article