Posted by: underwear May 2, 2020
UNDERWEAR
Login in to Rate this Post:     1       ?         Liked by
हुन त मैले जवाफ दिन कुनै खाँचो छैन तैपनी क्ल्यारिफिकेशन को मामिला मा एक दुई शब्द टक्र्याउन चाहन्छु. र यो जवाफ ईंग्लिश ब्रो कै स्टाइल मा लेक्छु ताकी अझै मुजी कन्फ्युजन होस्. LOL. अल्सो, नम्र वाणी मा मेरो नाम को मा-भैन गरेको मा नतमस्तक छु. एउटा कुरा, म लङ टर्म हेट कुनै कुरा लाई गर्दिन, तर जब मेरो इऋटेशन को सीमा नाग्छ त्यतीबेला म माता सरस्वती लाई पनि मुजी 'यो बिच' भन्न पछी हट्दिन. एउटा रिक्वेस्ट, आफु लाई मार पर्ने थ्रेड मा कमेन्ट गर्न सक्नुहुन्छ भने, अरु थ्रेड मा पनि कमेन्ट गर्न आग्रह गर्दछु.

- म र ईंग्लिश ब्रो एउटै मान्छे होइनौं म परेँ एक्दमै खत्तम् खाते, वहाँ साँच्चीकै बुद्धिमान हुनुहुन्छ, मैले फेरी अर्भिङ का सबै नेपाली लाई एउटै क्याटेगोरी मा मुछें, यहाँ ले मलाई र ईंग्लिश ब्रो लाई एउटै मान्छे गन्नुभयो, जनरलाइजेशन हामी सबै गर्छौं, त्यसमा कुनै गलती छैन, अब यो साझा हो, यहाँ पोलिटिकल करेक्ट्नेस्स खोज्नु मुजी पाकिस्तान मा सत्य साइँ बाबा खोज्नु जस्तै हो

- हामी दुई दम्पती ३००००० खाँदैनौ तर वी आर कम्फर्टेबल उसको तलब म भन्दा साँच्चीकै बढी छ, तर सुको पनि नअाउने ठाउँ मा अलिकती आयो, एक माइल् पारी का नेपाली का घराँ मुजी ३४०० आयो, आफु मुजी गुला हल्लाउँदै बसिएको छ, फेरी सबै ले मलाई घण्टा हान्ने भन्छन, अब मुजी त्यसैलाई सही मानिदिउँ, अब खुश?

- मलाई सबै जनता हरु लाई खुशी पार्ने लेख लेख्नु थियो भने मुजी म र मुजी श्री श्री रवी शंकर हुन्थेँ, साझा मा दिउँसो बुढी लाई छलेर १ घण्टा लेखेर बस्दिनथेँ, अब म मुजी लाई त्यस्तै खतरा स्पिरिचुअल लिडर देख्नुहुन्छ भने धन्यवाद.

- मानौं तपाईं जानु भयो सन्निसाइड क्वीन्स, सुन्नुहुन्छ उदय सोताङ, मुजी जनता हरु रात भरी भी10 को गीत बजाएर नाच्छन, ठुल्ठुलो आवाज मा, भर्खर प्लेन बाट उत्रिनुभएको छ, थाक्नु भएको छ, सुत्न पाउनु भएको छैन, र तपाईं ४ वर्ष मा ४ चोटी जाँदा यही सब हुन्छ, एउटी भुस्त्रिघ्रे शेर्पा बहिनी (टोटल्ली जेनरालाइजिङ हियर) ले हात समातेर जबर्बस्ती तान्छे, मुजी पीछा छोड्दिन भने तपाईं लाई भित्र देखी मन प्रशन्न भएर आउँछ?

- हेर्नुस् हामी जे कुरा मा कम्फर्टेबल हुन्छौँ त्यही कुरा मन पर्छ, जेसमा हुँदैनौं त्यो कुरा मन पर्दैन कुरा त्यती मात्र हो.

- अर्को कुरा हाम्रो मुजी नेपाली सोच, मुजी हामी देश बिकास को कुरा गर्छौं, तर मुजी मानसिकता 'सन्डे मर्निङ लव यु' भन्दा बाहिर छैन, हामी कुनै क्लासी चीज किन मन पराउँदैनौ? ठुलो सोच्न, राम्रो देख्न, राम्रो बुझ्न, र राम्रो सिक्न राम्रै कुरा को नकल गर्नु पर्छ, २ घण्टा बसेर नारायण गोपाल को गीत गाउँ, १ घण्टा लक्ष्मीप्रशाद देवकोटा को कविता वाचन गरौं, तर मुजी दुई चोटी कम्प्लेन आएर पनि पुलिस बोलाउने नौबत् आउँदा पनि 'बन कि चरी' लाई बारम्बार रिपिट गरेर नाँच्नु मुजी पागलपन मात्र होइन अपराध हो.

आशा छ कहा सुना माफ हुन्छ होला.
Read Full Discussion Thread for this article