Posted by: Old_English_800 May 1, 2020
आर्थर गन र गोर्खे को बहुमूल्य भोट
Login in to Rate this Post:     1       ?         Liked by
यो टुक्का अलि सेक्सिस्ट सुनिएला, तर मेरो इण्टेन्सन तेस्तो हैन, मर्ममा जानुस शब्दमा हैन । “काम नपाकि बुहारी कन्डो कन्याएर बस” भनेझै यो मुजी $१२०० पचाएर, दिनभर कट्टुमा हात घुसाउदै बस्ने साझाबासिले केहि नपार बिचरो अर्थर गनको कुरा काट्न थाले।

OP/कट्टु दाइले नेपालीहरुको भेडा-बादको कुरा उठाउनु सहि हो, कुन पक्ष्य लिने आफ्नो आफ्नो इछ्या । तर मुजी यो अर्थर गनको नाम अनि accent तानेर ad hominem चाइ दिनु भएन है | उसको मुजी जिब्रो, उसको मुजी जिन्दगि, जुन accent मा बोल्न मन छ बोलोस् न, तिमारुलाइ तात्तु न छारू किन टेन्सन? मलाइ नि था छ ब्रोले बनाइ-बनाइ बोलिराछ, अलि नमिलेको सुनिन्छ, तर कुन चाइ मुजी अधर्म भो र? कुन चाइ प्रलय आउन लग्यो आर्थरको accent authentic नभएर ?

अब पाखा-पर्बत, तराई-मधेशकाले आफ्नो authentic accent मा बोले नि प्रोब्लेम, आर्थरले मुजी बनाएर बोले नि प्रोब्लेम, के हो के नेपालीहरुको ताल | भेडा त भेडा नै हौ हामि।

अर्को मुजी झन् ईमपोर्टट्याण्ट कुरो, नाम पनि भएन रे ब्रो ले राख्या | जीजस फकिन क्राइस्ट, नाममा के प्रोब्लेम भो ?कलाकारहरुले नाम फेर्नु कुनै नया कुरो हैन, मुजी मिर्जा गालिब देखि स्नूप डग सम्म, बब डिलन देखि लोर्डे (Lorde) सम्मले नाम चेङ्ज गर्दा कसैको गुला मुनि आगो नासल्किनी, मुजी दिबेश बाट आर्थर हुदा चै सबलाइ किन टाउको दुख्याहो, मैले बुझ्न सकिन | प्रचण्ड, बादल, पारिजात, भवानी भिक्छु, सरु भक्त etc etc धेरै छन् नाम चेन्ज गर्नीहरु हाम्रो नेपाली समाजमा पनि |

गीत मनपरे सुन्नुस, मन नपरे कानमा कपास ठुस्नुस aka नासुन्नुस, गर्न मनलागे भोट गर्नुस, मन नलागे छोल्दै बस्नुस चिल गरेर, यौटा ४० ओज को माल्ट लिकर किन्नुस, पोर्नहब हेर्नुस बस्नुस, तर यो मुजीले नाम चेन्ज गर्न हुन्न, accent चेन्ज गर्न हुन्न भनेर चै नभन्नुस | अब, "मेरो जिब्रो, जे मनलागे बोल्छु, तै मुजीले भन्या हैन?" भन्नुहुन्छ भने मेरो भन्नु केइ छैन |
~To each his own~





Read Full Discussion Thread for this article