Posted by: Old_English_800 May 1, 2020
आर्थर गन र गोर्खे को बहुमूल्य भोट
Login in to Rate this Post:     0       ?        
कट्टु ब्रो,

यु निड टु चिल द फक आउट विथ योर सेल्फ राइटियसनेस एंड योर स्याङ्गटीमोनी, आइ थिङ्क |

सप्पै जना तिमि जस्तो हुदैनन् नि ब्रो, कस्तो ब्याकग्राउण्ड, कस्तो सोसिओ-इकोनोमिक स्ट्राटा etc बाट आएका हुन्छन, तिमि जस्तो काठमाडौँमा प्यानटेरा सुन्दै, 'मामु आज भुजा संग चिकेन हैन खसी बनाउन भनस्यो है नारायणलाइ' भन्दै हुर्क्या हुन्नन् नि |

अब मुजी रोल्पाको गाउबाट डीभी परेर ड्यालस आइपुगेको तिर्थ मणि बुर्लाकोटीलाइ 'हामी पनि नाच्नु पर्छ बिच्च-बिच्चमा' गीत घन्काएर नाच्न पौदैनस भन्नि तिमि को ? धेरै नेपालीलाइ अमेरिका भनेको 'पेट भरि खानी, रात भरि चिक्नी' स्वर्ग हो | फ्री कन्ट्री हो ब्रो, जे मन लग्छ गर्छन गोर्खेहरुले, तिम्रो चाक दुखाइको बिसय किन भाको हो कुन्नि ?

अर्को कुरो यो भोटिङ्ग चाइ आइडेनटीटीको लागि हो ब्रो, नेपाली/गोर्खेहरु मात्र हैन सपले गर्छन |

यु केर अबाउट टीटी, दे केर अ बाउट आइडेनटीटी!
Read Full Discussion Thread for this article