Posted by: soundByte April 30, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        
द्रोग्बा ब्रो त्यो UAVS सायद १.५० -२.० सम्म एक दुइ दिन को लागि बस्छ होला ! अहिले त जुन स्टक पनि सारो पुम्प अनि डम्प गरि राको छ ! मेरो त झन् अहिले न किन्न सक्छु न बेच्न ! बेचु भने त सारो घाटा मा छु तेही भयेर एक दुइ दिन चुपचाप लागेर बस्ने विचार छ !
Read Full Discussion Thread for this article