Posted by: soundByte April 29, 2020
Login in to Rate this Post:
0
?
ब्रो हरु मेरो त हालत पातला छ तेही भयर चुप लगेर बसेको ! त्यो भएको पैसा जति सबै NAT मा अड्केको छ ! आज पनि after hour ठिकै गरि राको छ भोलि चै खोइ के हुने हो ? अब दुइ चार दिन स्टक किने नहुने भयो ! भाको ५/६ हजार सबै Nat संग अड्क्यो ! अब भोलि केहि आशा देख्यो भने चै ठिकै छ नत्र तेही हो जोगी को ताल उतानो ताङ्ग ! यसो योगा गर्न सिक्नु पर्ला जस्तो छ ! त्यो मुजी IT त्रैनिंग पनि खै के खै के भै राको अनि यता पनि डुबान मा परि राको !
द्रोग्बा ब्रो मैले जहाँ खुट्टा राख्यो तेही भासी राको छ के ! राजेश हमाल जस्तो पो भइयो त ! हेय गर्दा भुइचालो जाने ! किने पछि डुबी हाल्ने !
ब्रो हरु त्यो CAPR चै अबको INO जस्तो होला जस्तो छ !
द्रोग्बा ब्रो मैले जहाँ खुट्टा राख्यो तेही भासी राको छ के ! राजेश हमाल जस्तो पो भइयो त ! हेय गर्दा भुइचालो जाने ! किने पछि डुबी हाल्ने !
ब्रो हरु त्यो CAPR चै अबको INO जस्तो होला जस्तो छ !