Posted by: AnandNepal April 29, 2020
Login in to Rate this Post:
2
?
Liked by
May be social scientists can explain it properly ... तर, हाम्रो पुरातन सस्कृति दास संस्कृति हो ।
हनुमान सस्कृति - ठुलाबडाले जे जे भन्यो आँखा चिम्लेर मान्नु पर्छ। बाठो हुन पाइँदैन।
पाउ मोल्ने सस्कृति - शास्त्रमा देउताहरु हुल बाँधेर महादेवको जय जय गान गाउँछन, खुशि पार्छन, खुशि नपारि सुखै छैन। शक्तिको पुजा गर्ने संस्कार।
देउतामा बिभेद - हाम्रा देउता आकासमा बस्छन, तल्लो तहका मान्छे पातालमा बस्छन । को ठुलो को सानो भन्ने बिवाद गर्छन। (तल्लो जात, माथिल्लो जात भन्ने कुरा धर्ममा घोलेर खुवाएका छन)
यि कुराले हाम्रो दिमागमा, अनि समाजमा केहि असर त पक्कै पनि गर्छ होला नि !
तेसैले, जति होइन भनेर फुर्ति लगाए पनि .. हामि सबै ति रिक्सावाल जस्तै लघुताभाषले भरिएका छौं । ;)